मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटवार्ता
काठमाडौँ, २९ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज स्वास्थ्य मन्त्रालयमा मन्त्री बस्नेत र संयोजक...