काठमाडौँ, ३० साउन । कृषि मन्त्रालयले नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थालेको जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता र भैरहवा नाकाबाट गरी करिब ३० मेट्रिक टन...