कांग्रेसको रूपान्तरण अभियानका अगुवाले भेटे प्रधानमन्त्री
काठमाडौँ, १० भदौ । नेपाली कांग्रेस रूपान्तरण अभियानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर रूपान्तरण अभियानका अगुवाहरूले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्...