धार्मिक सदभाव नेपालीको पहिचान हो : शेखर कोइराला
मोरङ, ९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धार्मिक सदभाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय,...