गौर घटनाको दोषीलाई कारबाही प्रकृया अगाडि बढाउन गृहद्वारा पत्राचार
काठमाडौँ, १० भदौ । गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै...