गम्भीर प्रकृतिका ३४ दोषीलाई ‘कानुन विपरीत’ सजाय मिनाहा गर्न गृहको प्रस्ताव
काठमाडौँ, ३० भदौ । गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जना दोषीलाई माफी मिनाहाको सिफारिस गरेको...