गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ : मन्त्री किराती
मङ्गलबारे, ३१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको...