६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाए
काठमाडौँ, ३० भदौ । लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९...