विद्यालय हाँक्दै पहिलो चेपाङ महिला प्रधानाध्यापक लालुमाया
भण्डारा । अल्पसंख्यक चेपाङ जातिको महिलाबाट शिक्षा सेवामा लागेर आफ्नै गाउँमा रहेको विद्यालयको प्रधानाध्यापकजस्तो पदमा पुग्न सफल हुनुभएको छ लालुमाया प्रजा(चेपाङ) । मकवानपुर जिल्लाको साविक काँकडा हाल राक्सिराङ गाउँपालिका वडा...