नेपालीका कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता, के पाक्यो खिचडी ?
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । आज दिउँसो बूढानीलकण्ठमा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग लिङ्देनले भेट गरेका...