विमानस्थलमै बेहाेस भएका चिनियाँ नागरिककाे मृत्यु
काठमाडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका चिनियाँ नागरिककाे मृत्यु भएकाे छ । बंगलादेशकाे विमानबाट आज बिहान विमानस्थल ओर्लिने वित्तिकै उनी सिकिस्त बिरामी भएका थिए। ३० वर्षीय चिनियाँ नागरिक बिन लिन...