नेपाल राष्ट्रिय पर्यटन व्यवसायी महासंघकाे अध्यक्षमा सापकाेटा
काठमाडाै । नेपाल पर्यटन व्यवसायी महासंघकाे अध्यक्षमा राजेन्द्र प्रसाद सापकाेटा निर्वाचित भएका छन् । उनकाे नेतृत्वमा ४७ सदस्यीय कार्यसमिति चयन भएकाे छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री बिस्णु पौडेलकाे...