पाँचथर । पाँचथर, फिदिम नगरपालिकाले मृत्यु भएका परिवारलाई दश हजार रुपैयाँ किरिया खर्च दिने घोषणा गरेको छ। नगरले विपन्नसँग नगर प्रमुख कार्यक्रम मार्फत नगरपालिका भित्र किरिया खर्च दिने घोषणा भएको...