पीपीए खुलाउने प्राधिकरणको निर्णयको स्वागत
काठमाडौँ, ३ फागुन । सौर्य ऊर्जा उत्पादकहरूले सौर्य आयोजनाबाट उत्पादित बिजुलीको खरिद सम्झौता (पीपीए) गर्ने विद्युत् प्राधिकरणको निर्णय स्वागत गरेका छन् । सौर्य ऊर्जा उत्पादकहरूको संस्था (सोपान)ले एक विज्ञप्ति जारी...