काठमाडौँ, ३ फागुन । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको...