फतुवा विजयपुरको सातौँ नगरसभाद्वारा ४८ करोड बढीको बजेट पारित
रौतहट, ४ फागुन । ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा विजयपुर नगरपालिकाको सातौँ नगरसभा सम्पन्न भएको छ । कार्यवाहक प्रमुख अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौँ नगरसभा नगरपालिकाको...