प्रस्तुत प्रतिवेदनमा गठबन्धनको कता- कता छाया देखियो : शेखर कोइराला
काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजमा गठबन्धनको छाया परेको बताएका छन् । आजको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले महासमिति...