झापा, ५ फागुन । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा आज बिहान छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज...