मन्त्रीको हेरफेर हुनसक्छ : परराष्ट्रमन्त्री
काठमाडौँ, १९ फागुन । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । आज भैरहवामा कांगे्रस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले...