सूचना प्रविधिमा युवा वैज्ञानिकहरूले गरेको प्रगतिलाई सम्मान गरौँः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताएका छन् । आज ‘समृद्ध नेपालका लागि...