काठमाडौँ, १८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज ६ सय रुपैयाँमा बढेर प्रतितोला एक लाख १९ हजारमा कारोबार...