काठमाडौँ, २२ फागुन । सेयर बजार नेप्से परिसूचक आज ७० अंकले घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ । कुल ४ अर्ब ११ करोड रुपैयाँ...