कास्की, २३ फागुन । पोखरामा प्रहरीले सातजना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–८, पृथ्वी चोकस्थित होटेल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा छोरेपाटन बस्ने स्याङ्जा...