संक्रमणकालीन विधेयकको भविष्य के होला ?
काठमाडौँ, २२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्ता गठबन्धन गठन भएसँगै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम अविलम्ब टुंग्याउने समझदारी बनेको छ । सत्ता गठबन्धनका नयाँ...