रासायनिक मल खरिदमा लाग्ने समय घटाईयो , एक महिनामै खरिद सम्वन्धी प्रकृया टुंगो लगाउनु पर्ने
काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समयलाई घटाएको छ । सार्वजनिक खरिद नियमावली -२०६४ को १४औं संशोधन मार्फत पहिलो पटक रासायनिक मल खरिद सम्वन्धी प्रावधान समेटीएको हो ।...