रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुसलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न रुस सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीसंग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटमा उनले...