लगानी बोर्डले परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने
लगानी बोर्डले परियोजनाहरूको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबार बसेकाे ६२औँ बैठकले साे निर्णय गरेको हाे । बैठकले २०८१...