विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ : प्रधानमन्त्री दाहाल
कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम...