नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्छ : अध्यक्ष पाठक
काठमाडौं । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । निफको समापन समारोहमा उहाँले भन्नुभयो, “नेपाली...