राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ : अध्यक्ष दाहाल
चितवन, १३ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको महत्व बुझाउन जरुरी रहेको बताएका छन् । आज भरतपुर महानगरपालिकाले मङ्गलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका...