भिजिट भिसामा रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं, २२ फागुन । भिजिट भिसामा रसिया पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका-११...