पछिल्लो २४ घण्टामा ४३८ संक्रमित थपिए, थप दुई जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप दुई जनाको...