कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम
काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले...