सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?
काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् रु भन्दै प्रश्न गरेका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन...