नेपाली चलचित्रलाई विश्वबजारसम्म पुरयाउनुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, १७ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुरयाउनुपर्ने समय आएको बताए । नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका...