काठमाडौं,२७ वैशाख । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । यो रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको...