काठमाडौँ, २८ जेठ । ओमान आइसीसी टी-२० विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएसँगै ओमान विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश बनेको हो...