संविधान कसैको दया मायाले प्राप्त भएको होइन : उपप्रधानमन्त्री सिंह
काठमाडौं, १४ जेठ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशि संविधान दया मायाले प्राप्त नभएको बताएका छन् । काठमाडौंमा आयोजित लोकतान्त्रिक आन्दोलनका योद्धा र्तीथराम डंगोलको स्मरणमा...