चालू वर्षको आयाेजना समयमै सक्न शहरी विकासमन्त्रीकाे निर्देशन
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयाेजना टुंगाेमा पुग्ने गरि काम गर्नुपर्नेमा जाेड दिएका छन् । आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयाेजना...