जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताउनुभएकाे छ । १०ओै धनबहादुर स्मृति अन्तरास्ट्रिय कराँते प्रतियाेगिताकाे आज उद्घाटन समाराेहमा...