काठमाडौं । आज कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का...