प्रधानमन्त्री ओली जति झुट बोल्ने मान्छे नेपालमा अरु कोहि छैन- सांसद शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे नेपालमा कोहि पनि नभएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि...