प्रेस चौतारीले भन्यो, पत्रकार महासंघको चुनाव घोषित मितिमै गर
काठमाडौं । प्रेस चौतारी नेपालले ‘कुनैपनि घटनाक्रमबाट प्रभावित नभई घोषित मितिमा निर्वाचन गर्न भनेको छ । चौतारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने...