विपत्तिले मर्माहत बनाएको छ ,अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न एकीकृत समाजवादी सिन्धुलीको अनुरोध
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), सिन्धुलीले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपत्तिले निम्त्याएको दुःखद अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। सौथ पार्टीले स्थानीय तहमा रहेका पार्टीका सदस्यहरुलाई विपदमा परेका जनतालाई साथ, सहयोग...