काठमाण्डौं । बुधबारदेखि पानी पर्ने क्रम फेरि सुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबारदेखि फेरि दुई दिन लगातार झरी परे पनि शुक्रबार र शनिबारको जस्तो भयानक हुने अवस्था नदेखिएको...