काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएको दुई महिनामै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि निश्चितकालका लागि धरहरा बन्द गरिएको सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले बताए ।...