पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख प्रकट
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । नेता खनालले जारी...