उपनिर्वाचन- ओखलढुङ्गाको मोलुङमा कांग्रेस पृष्ठभूमिका नेता रास्वपाको उम्मेदवार भएपछि एमाले उत्साही
ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं ५ मा हुने उपनिर्वाचन यस पटक रोचक बन्दै गएको छ। स्थानीय तहको उपनिर्वाचन अन्तरगत यस अघि कांग्रेस र एमालेबीच सिधै प्रतिस्पर्धा हुने...