पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा निस्कँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता त्यसतर्फ जान लागेका हुन्। पूर्वराजा शाहका...