रविबिरुद्ध आज रुपन्देहीमा मुद्धा दर्ता हुँदै
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध आज मुद्दा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले आज सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता...